सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

-- / प्रकाशित मिति : मङ्लबार, बैशाख २१, २०७८

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार बसेको माओवादीको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए ।