“पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन”

काठमाडौ- भारतीय कांग्रेस पार्टीका तर्फबाट अर्थमन्त्री लगायत अन्य मन्त्रालयमा पनि नेतृत्व गरेका भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज कोरोना संक्रमणका कारण निधन भएको छ ।
पूर्व राष्ट्रपति प्रणव मुखर्जीका छोरा अभिजित मुखर्जीले पिताको निधनको बारे समाजिक संञ्जाल मार्फत जानकारी दिए ।
मुखर्जीलाई बिहीबार बिहान दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलको कोमामा थिए ।
८४वर्षीय मुखर्जीले गत सोमबार आफूलाई कोरोना संक्रमण पुुष्टि भएको जानकारी दिएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ...
शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको...
शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ले शहिदको...
शुक्रबार, फाल्गुन २१, २०७७
ताजा खबर

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी...

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा...

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव...

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश...
लोकप्रिय