“पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन”

-- / प्रकाशित मिति : सोमवार, भदौ १५, २०७७

काठमाडौ- भारतीय कांग्रेस पार्टीका तर्फबाट अर्थमन्त्री लगायत अन्य मन्त्रालयमा पनि नेतृत्व गरेका भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज कोरोना संक्रमणका कारण निधन भएको छ ।
पूर्व राष्ट्रपति प्रणव मुखर्जीका छोरा अभिजित मुखर्जीले पिताको निधनको बारे समाजिक संञ्जाल मार्फत जानकारी दिए ।

मुखर्जीलाई बिहीबार बिहान दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलको कोमामा थिए ।
८४वर्षीय मुखर्जीले गत सोमबार आफूलाई कोरोना संक्रमण पुुष्टि भएको जानकारी दिएका थिए ।