“अमृत शाहि ठुकरी द्वारा अभिनियत नयां गित सार्वजानिक”

काठमाडौ -अमृत शाहि ठकुरीद्वारा अभिनियत तिम्रो नसालु गितको बोल शुक्रबार सार्वजानिक भएको छ । गायक बलराम पाण्डको स्वर रहेको उक्त गितको टंक बुडाथोकिको संगित रहेको छ ।
गितको भिडियोमा कलाकारहरु समरार्ट चौलागाई, किरन घिमिर र मोनिका तामाङले अभिनय गरेका छन् ।
मेकअप तर्फ राधिका बस्नेत भट्टराई र छायाँकन, निर्जन महत ,सम्पादन ,निर्देशन अमृत शाहि ठकुरी आफैले गरेका छन् । माया प्रेमका भावहरु तथा शब्द चित्रको माध्यमबाट गितमा समेटिएको छ । वस्यक केटाकेटीले माया प्रेमका लागी गर्न यो गित ठटौली भाषा रमणिय स्थानमा छायाँकन गरिएको छ । हेर्नुहोस भिडियो
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ...
शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको...
शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ले शहिदको...
शुक्रबार, फाल्गुन २१, २०७७
ताजा खबर

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी...

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा...

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव...

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश...
लोकप्रिय