माओवादी केन्द्रद्वारा ४ सांसदलाई कारबाही

काठमाडौं – नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गर्नुभएका चार प्रदेश सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
माओवादी केन्द्रले प्रदेश १ का टंक आङबुहाङ, लुम्बिनी प्रदेशका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेश सभा सदस्यबाट हटाउने प्रक्रिया सुरु गरेको हो ।
माओवादी प्रदेश १ संसदीय दलका नेता आङबुहाङ एमाले प्रवेश गरेसँगै आर्थिक मामिला तथा योजना मन्त्री भइसक्नुभएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय...
बुधबार, बैशाख ८, २०७८

नेकपा-माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजका लागि सकिएको छ । नेता नारायणकाजी...
मङ्लबार, बैशाख ७, २०७८

काठमाडौं-नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय...
मङ्लबार, बैशाख ७, २०७८
ताजा खबर

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता...

काठमाडौं-बुधबार एकैदिन २,३५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य...

काठमाडौं – सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र...
लोकप्रिय