“जिल्ला प्रशासन कार्यालय सर्लाही असोज ३० गते सम्म का लागि बन्द”

-- / प्रकाशित मिति : सोमवार, अशोज २६, २०७७

नितेश कर्ण

पर्सा -प्रमुख जिल्ला अधिकारी , प्रशासकीय अधिकृत लगायत ६ जना कर्मचारी हरु कोरोना संक्रमित भए पछि जिल्ला प्रशासन कार्यालय सर्लाही ले सुचना जारी गर्दै असोज २५ देखि २०७७ असोज ३० गते सम्म को लागि संक्रमण न्यूनिकरण गर्न शान्ति सुरक्षा र विपद् व्यवस्थापन कार्यविधि बाहेक सम्पूर्ण काम बन्द रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी , प्रशासकीय अधिकृत लगायत ६ जना कर्मचारी हरु कोरोना संक्रमित भए पछि जिल्ला प्रशासन कार्यालय सर्लाही ले सुचना जारी गर्दै असोज २५ देखि २०७७ असोज ३० गते सम्म को लागि संक्रमण न्यूनिकरण गर्न शान्ति सुरक्षा र विपद् व्यवस्थापन कार्यविधि बाहेक सम्पूर्ण काम बन्द रहेको जनाएको छ ।