“१३ कट्ठामा लगाएको धानबाली खोलाले बगाए”

-- / प्रकाशित मिति : आइतवार, भदौ २८, २०७७

पर्सा – पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं ३ सिकार बास मा खोला मा आएको बढी ले गर्दा काट्ने बेला हुन लागेको धान खोलाले बगाएको छ ।

गएराती आएको खोलाको बाढिले गर्दा सञ्जय चौधरी र भगन चौधरीको करिब १३ कट्ठामा लगाएको धानबाली बगाएको छ । भने स्थानियहरुले बाढीका कारण आज बिहान करिब ९ बजे सम्म पनि गाउँ भन्दा बाहिर आवत जावत गर्ने नपाएको स्थानीयले गुनासो गरेका छन् ।

स्थानिय सञ्जय चौधरी र भगन चौधरीको केही साता अगाडि बाढिले २ बिगहामा लगाएको धान खोलाले बगाएको थिए ।