“सेप्टेम्बर ८ अन्तर्राष्ट्रिय साक्षरता दिवस”

काठमाडौ -सन् १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो ।विश्वभरिका विद्यालय, समूदाय र संस्थाहरुले साक्षरताका लागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले मनाउने गरिन्छ ।
सबैजना साक्षर हुनु सबैजनाको दायित्व हो, साक्षरताले मानवको परिचय र उस्को संस्कारलाई अझै उच्च स्थानमा पुर्याउने गर्दछ । अक्षर र अङ्कको महत्व अनि शिक्षाको उज्यालो मानवकालागि एकदमै आवश्यक भएकाले यसलाई विश्व जस्तै नेपालमा पनि माउने गरेको भएता पनि यस वर्ष भने कोरोनाले गर्दा यो दिवश मनाउन पाएका छैनन् ।
नेपालमा पनि हरेक वर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएको भएता पनि यस वर्ष भने राष्ट्रिय शिक्षा दिवस अन्य मितिमा मनाइने गरी नयाँ कार्यविधि पारित भएको छ ।
राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा कार्यक्रमहरु आयोजना गरिने हुँदा यसलाई अन्तर्राष्ट्रिय दिवस भन्दा फरक र व्यस्थित ढंगले मनाउन थालिएको लागिएको छ ।
विसं. २०६२ सम्म हरेक फागुन १२ गते राष्ट्रिय शिक्षा मनाउने गरेको भएता पनि लोकतान्त्रिक जनआन्दोलनका कारण विसं. २०६३ मा राष्ट्रिय शिक्षा दिवस विभिन्न कारणले स्थगित भएको हुदा २०६४ सालदेखि अन्तर्राष्ट्रिय दिवसका मनाउन थालेको भएता पनि यस वर्ष भने परक मितिममा मनाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माकाले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौं-नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार...
सोमवार, अशोज २६, २०७७

नितेश कर्ण पर्सा -प्रमुख जिल्ला अधिकारी , प्रशासकीय अधिकृत लगायत ६ जना...
सोमवार, अशोज २६, २०७७

विरगन्ज नितेश कर्ण विरगन्ज – सोमवार नेपाल भारत संयुक्त सीमा क्षेत्रमा रहेको...
मङ्लबार, अशोज २०, २०७७
ताजा खबर

नितेश कर्ण पर्सा -प्रमुख जिल्ला अधिकारी , प्रशासकीय अधिकृत लगायत...

विरगन्ज नितेश कर्ण विरगन्ज – सोमवार नेपाल भारत संयुक्त सीमा...

विरगन्ज नितेश कर्ण विरगन्ज- सोमबार कृषि ज्ञान केन्द्र पर्सा बिरुद्धमा ...
लोकप्रिय

नितेश कर्ण पर्सा -प्रमुख जिल्ला अधिकारी , प्रशासकीय अधिकृत लगायत...

विरगन्ज नितेश कर्ण विरगन्ज – सोमवार नेपाल भारत संयुक्त सीमा...

विरगन्ज नितेश कर्ण विरगन्ज- सोमबार कृषि ज्ञान केन्द्र पर्सा बिरुद्धमा ...