“मल र रसायनिक औषधीको अभावमा किसान मर्कामा”

-- / प्रकाशित मिति : मङ्लबार, भदौ ९, २०७७

काठमाडौ-पर्सा जिल्लामा ४ महिना को लामो लक डाउन र १ महिना भन्दा बढी को निषेधाज्ञा जारी ले गर्दा किसान निकै मार मा परेको छन् ।वर्षायमको खेतिपाति गर्न अगावै कोरोनाले गर्दा लक डाउन भए संगै किसानल धौ धौ खेति गरेका थिए ।

यस वर्ष मात्र पर्सा जिल्लामा ४५ हजार हेक्टर मा खेतिगरको भएता पनि समयमा किसान किसान निराश भएका छन् । एकतिर कोरानाले गर्दा पुरै देश नै लक डाउन छ भने अर्का तिर खाद, मल र रसायनिक औषधी नपाएपछि एतिखेर खेतमा लगाएको धान कुहिएको देख्दा किसान चिन्तीत भएको छन् । किसान हरु भन्छन् लक डाउनले गर्दा समान पाउने अवस्था छैन् । भने सरकारले किसानका लागी खद, मल उपलब्ध गराउने तिर चासो दिदैन् ।

सरकारले समयमा खाद, यूरिया मल उपलब्ध नगँराउदा पहुचका आधारमा भारतीय बाजार बाट तस्करी गरेर आएको मल तस्कर बाट महँगो मुल्य किन्नु परेको किसान बतान्छन् । उनीहरु , भन्छन् त्यो पनि पाइदैन् । के गर्र्ने भन्ने चिन्ता छ ।

भने यो वर्ष अधिक बर्ष भएको कारण ले गर्दा खेतमा पानि जमेको छ ।भने कतिपय ठाउँमा धान डुवान मा परेको कारण ले गर्दा दमारो किरा लागेको पनि देखिएको हुदा सरकारले किसानका समस्यालाई ध्यान नदिएको गुनासो गरेका छन् ।