“पछिल्लो २४ घण्टमा थप ११७२ जनामा कोरोना संक्रमित , ७ जनाको मृत्यु,”

-- / प्रकाशित मिति : बुधबार, अशोज ७, २०७७

काठमाडाै – स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम अनुसार नेपालमा प्छिल्लो २४ घण्टमा थप थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भने अहिले सम्म नेपालमा कोरोना संक्रमितको संख्या ६७८०४ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १७४१४ जना रहेका छन् ।

आज १८९३ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको भएर जानेको संख्या ४९९५४ रहेको छ ।