आज पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडौं –आज स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको हुदा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसक पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ,भने बाँकी भूभागका केही स्थानहरूमा तुवाँलो लागेको अवस्था छ।राती पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

बाँके- जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबारको बैठकले बाँकेमा...
बुधबार, बैशाख ८, २०७८

पर्सा – नेपालबाट भारततर्फ लैजाँदै गरेको लागुऔषध गाँजासहित पर्सा प्रहरीले एक व्यक्तिलाई...
बुधबार, बैशाख ८, २०७८

काठमाण्डौं – कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौं उपत्यकामा कडाई गर्न थालिएको...
बुधबार, बैशाख ८, २०७८
ताजा खबर

काठमाडौं – सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र...

काठमाडौं- हिजोको खेलमा नेपालले दिएको २ सय ७ रनको...

बाँके- जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबारको...
लोकप्रिय

काठमाडौं – सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र...

काठमाडौं- हिजोको खेलमा नेपालले दिएको २ सय ७ रनको...

बाँके- जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबारको...