विश्वमा कोरानोबाट झण्डै ९ लाखको ज्यान गएको

काठमाडौं- चीनको हुबेई प्रान्तको वुहान सहरबाट गत वर्ष डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोनाभाइरस संक्रमण दिनप्रति दिन तिव्ररुपमा फैलिरहेको छ ।
विश्वभर कोरोना भाइरस संक्रमणबाट ८ लाख ९६ हजार ५९९ जनाको मृत्यु भइसकेको छ । विश्वमा दुई करोड ७४ लाख ७६ हजार ९२० जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपि, विश्वमा कोरोना भाइरस संक्रमित एक करोड ९५ लाख ६९ हजार ९९३ व्यक्ति कोरोना भाइरसबाट निको भएका छन् ।
अहिले विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोनाभाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ५९ हजार ९९८ जनाको अवस्था गम्भीर छ ।
यसले विश्वका शक्ती शाली भनिेने देशहरुमा सबै भन्दा असर गरेको छ । त्यस मध्यको सबै भन्दा धेरै संयुक्तराज्य अमेरिकामा ६४ लाख ८५ हजार ५६७ जना कोरोनाभाइरसका संक्रमित रहेका छन् । भने ३७ लाख ५८ हजार ६१८ जना कोरोना भाइरबाट मुक्त भएका छन् । भन कोरोना बाट मृत्यु हुनेको संख्या १ लाख ९३ हजार ५३४ गुगेको छ ।
भारतमा ४२ लाख ७७ हजार ५८४ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । त्यहाँ ३३ लाख २१ हजार ४२० कोरोनाभाइरसमुक्त भएका छन् भने ७२ हजार ८१६ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४१ लख ४७ हजार ७९४ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । त्यहाँ ३३ लाख ५५ हजार ५६४ कोरोनाभाइरसमुक्त भएका छन् भने एक लाख २७ हजारको मृत्यु भएको विश्व स्वस्थ्य संगठनले देखाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली पक्षमा...
शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ...
शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक...
शुक्रबार, फाल्गुन २१, २०७७
ताजा खबर

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी...

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा...

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव...

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश...
लोकप्रिय

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी...

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा...

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव...

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश...