बढ्यो सुनको भाउ,तोला कति?

-- / प्रकाशित मिति : बुधबार, चैत्र २५, २०७७

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ।मंगलबार छापावाला सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ८८ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजाी सुन प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार बजारमा चाँदीको भाउ प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।